एपीएफका सलिमलाई राष्ट्रिय कीर्तिमानसहित लङजम्पमा स्वर्ण
मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : ०६
विभागीय टोली नेपाल एपीएफ क्लबका सलिम देवानले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे ।
गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए । आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण