झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन
एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए। जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्। गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्यो। आफ्नो पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको टिकट फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवारलाई समर्थन जनायो।
उक्त क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइराला एमालेको समर्थनमा चुनाव लड्दै छन्। त्यस क्षेत्रमा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी सत्ता गठबन्धनका उम्मेदवार बनेका छन। समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण