नवौं खेलकुद : आर्मीका रामप्रसादलाई ४ सय मिटर हर्डल्समा स्वर्ण
बुधबार, ०२ कात्तिक २०७९, १० : ०९
त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर हर्डल्समास्वर्ण पदक जितेका छन् । बुधबार भएको खेलमा उनले आर्मीकै जीवन चौधरीलाई पछि पार्दै स्वर्ण जिते ।
पोखरा रंगशालामा रामप्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दैस्वर्ण जितेका हुन् ।
आर्मीका जीवन चौधरीले ५३.८९ सेकेन्डसहित रजत जित्दा एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्डसहित कास्य जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण