आर्मीका सोम र एपीएफकी फुलमतीलाई ८ सय मिटर दौडमा स्वर्ण
बुधबार, ०२ कात्तिक २०७९, १० : १४
विभागीय क्लब त्रिभुवन आर्मी क्लबका सोम कुमाल र एपीएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण जितेकी छन् ।
बुधबार भएको दौडमा १ मिनेट ५४.०८ सेकेन्डमा समय निकाल्दै स्वर्ण जिते । रजत जितेका नेपाल पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड निकाल्दै रजत पदक जित्दा सुनिल सुनार १ मिनेट ५५.५२ सेकेन्ड समय निकाल्दै कास्य पदक जिते ।
महिलातर्फ फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत जित्दा २ मिनेट ३०.४८ सकेन्ड समय निकाल्दै आर्मीकी रेखा लिम्बुले कास्य जितिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण