चुनावपछि पनि गठबन्धन कायमै रहन्छ : शेखर कोइराला
शनिबार, ०५ कात्तिक २०७९, १२ : १४
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन बिना सरकार बन्न नसक्ने भएकोले गठबन्धन गरिएको बताएका छन् ।
विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले रेलको लिकबाट बाहिर गएको संविधानलाई ठिक ट्र्याकमा ल्याउन गठबन्धन गरिएको र चुनावपछि पनि गठबन्धन कायम रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण