आमा बनिन् आलिया भट्ट
आइतबार, २० कात्तिक २०७९, १२ : ५८
बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ ।
यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
-
अफ्रिकी समाजवाद: आफ्नै मौलिक बाटो खोज्ने प्रयास
-
पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो
-
भेनेजुएलामा स्वास्थ्य सहायता र मानवीय सहयोग पठाउने अमेरिकाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण