पत्रपत्रिका
मार्जिन कारोबार फन्ड अभावमा प्रभावकारी बन्न सकेन
आइतबार, ०४ मङ्सिर २०७९, ०५ : ५८
धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधा फन्ड अभावमा प्रभावकारी बन्न नसकेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट २२ ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्ने स्वीकृति लिए पनि हाल एक ब्रोकर कम्पनीले मात्र यो सेवा दिन थालेको छ ।
मार्जिन कारोबार सुविधा दिने एक्लो कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) हो । नासाले गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सुविधा दिइरहेको जानकारी गराएको छ । नासाले १ महीनामा ९ जनालाई ९० लाख रुपैयाँ मार्जिन कारोबार सुविधा प्रदान गरेको जानकारी दिएको छ । नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले फन्डको अभाव मार्जिन कारोबार सुविधाको मुख्य समस्या रहेको बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण