कांग्रेस महामन्त्री शर्माले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १० : २३
नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् ।
शर्माले कवि शिरोमणि माध्यामिक विद्यालय खुट्टेडाँगी झापामा मतदान गरेका हुन् । शर्माले आज बिहान ९ बजेर १५ मिनेट जाँदा मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण