हृदयेश त्रिपाठी र देवेन्द्र राज कँडेलले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १० : ५०
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो मतदान सुरक्षित गरेका छन्।
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता त्रिपाठीले बिहान १० आफ्नो मतदान केन्द्र जनजागृती मावि गुठीपर्सौनीबाट मतदान गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विनोद चौधरी रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र २ मा काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र राज कँडेलले पनि आफ्नो मत खसालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण