मकवानपुर-१ एमालेका थापासँग मतान्तर बढाउँदै कांग्रेसकी डिना
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ३६
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।
डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ८८४ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुम १२ हजार ६६५ मत गणना गर्दा डिनाले ६ हजार ५८ मत पाएकी छिन् भने थापाले ४ हजार १७४ मत पाएका छन् ।
यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १६९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण