शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ । प्रदेश निर्वाचन कार्यालय बागमती...