हुम्ला (क) मा माओवादीका रणसिंह परियार निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : ४३
हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
उनको प्रतिस्पर्धीको रुपमा उनकै विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरे । पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
-
नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण