विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्न जाने नेपाली टोलीको काठमाडौँमा बिदाइ गरिएको छ ।
- रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली नेदरल्यान्ड्समा हुने प्रतियोगिताका लागि प्रस्थान गरेको छ ।
- नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी रहेको यस शृङ्खलामा नेपाल हाल लिग-२ तालिकामा पाँचौँ स्थानमा छ ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्न जाने टोलीको बिदाइ गरेको छ ।
नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको आइतबार काठमाडौँमा एक समारोहकाबिच बिदाइ गरिएको हो ।
यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । उद्घाटन खेलमा नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ । ८ वटा देश सहभागी लिग–२ तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ ।
त्यस्तै नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छ ।
नेपाली टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने , कुशल भुर्तेल, आसिफ शेख ईशान पाण्डे, आरिफ शेख गुल्सन झा, करण केसी, साेमपाल कामी , नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी छन्।
_MpJRseqwXr.jpg)
_8GyIagAQRR.jpg)
_w98KIDcIkd.jpg)
_nabN0WhGsn.jpg)
_g8wJjLv6FR.jpg)
_IN8lDxa59g.jpg)
_Ijz7Mh3SGm.jpg)
_NWpNwau5ox.jpg)
_HH97AsnZLj.jpg)
_yIiBpjPZgA.jpg)
_V6GELrfGbD.jpg)
_0cQDPWyCkA.jpg)
_CdTu6qXi04.jpg)
_L22fcKYYvD.jpg)
_Lx5RszcISb.jpg)
_Qwjrsj7eAz.jpg)
_BnBT2O6Huv.jpg)
_Y6YaJKWJOW.jpg)
_fncnUPtFi5.jpg)
_RVKNel9pkj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
-
लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
-
आगामी मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण