शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही– ३ (ख) एमालेका तुलसीप्रसाद चौधरी विजयी

शनिबार, १० मङ्सिर २०७९, १३ : ४३
शनिबार, १० मङ्सिर २०७९

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै नेपाली काँग्रेसका रामचन्द्र ढकाललाई पराजित गरेका छन् ।

कांग्रेस उम्मेदवार १६ हजार १ सय ९३ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यालयका अनुसार २ सय १ मतको अन्तरले पराजित गरेका हुन्। चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप