सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेस निर्वाचित
शनिबार, १० मङ्सिर २०७९, १८ : ०१

सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।