पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
सोमबार, २९ वैशाख २०८२, ०८ : ४४
१
इस्लामाबाद । पाकिस्तानी सेनाले आइतबार राति पत्रकार सम्मेलनको आयोजना गर्यो। यस पत्रकार सम्मेलनमा सेनाले भारतसँगको द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको छ।
यद्यपि, पाकिस्तानी सेनाले यस विमानको बारेमा धेरै जानकारी दिएको छैन। भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, आकाश र समुद्रमा हुने सबै गोलाबारी र सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका छन्।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले एउटा पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको बताए। एक प्रश्नको जवाफमा उनले पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नरहेको र त्यस्ता सबै समाचार 'फेक सामाजिक सञ्जाल रिपोर्ट' मा आधारित रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण