दुई सातापछि सर्यो ‘सरी मम’
आइतबार, ११ मङ्सिर २०७९, १५ : ०३

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति सरेको छ । १५ मंसिरमा प्रदर्शनमा हुन लागेको फिल्म दुई साता सरेर मंसिर २९ मा पुगेको हो । निर्माता विनोद लामाले समय र परिस्थिति हेरेर फिल्मको रिलिज मिति सारेको बताए ।
लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म एनएफआई कृयशन निर्माण गरेको हो । फिल्मका निर्देशक नवीन बोगटी हुन् । सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबी कटुवा, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको फिल्ममा अभिनय रहेको छ ।
फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको फिल्म आयुष बुढाथोकी र सरोज पौडेलले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?