सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
बुधबार, ३१ वैशाख २०८२, १४ : ५४
धनगढी । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २ बजे नुहाउने क्रममा सेती नदीमा बगेका थिए।
बेपत्ता भएका विकको खोजीका क्रममा बुधवार बिहान करिब १: ३० बजे तिर उनको शव सोही क्षेत्रको श्रीखोलीशैनमै फेला परेको प्रहरीले जनाएको छ। उनी रमेश विकका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण