आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य सूची

बिहीबार, २९ मङ्सिर २०७९, १० : ०५
बिहीबार, २९ मङ्सिर २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ र लोकल सानो गोलभेँडा २९ रुपैयाँ  प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप