झुटको खेती गर्दिन बोलेको बचन पुरा गर्छु : कृष्णकुमार श्रेष्ठ
बुधबार, १९ पुस २०७४, ०९ : ०५
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले झुटको खेती नगर्ने बताएका छन् ।
जनतासामू बोलेको बचन पुरा गरेरै छाड्ने श्रेष्ठको प्रतिवद्धता छ । सोमबार व्यास नगरपालिका वडा नं ४, १० र ११ का बासिन्दाहरुलाई बधाई तथा शुभकामना दिन घरदैलो अभियानमा पुगेका सासद श्रेष्ठले सो कुरा बताएका हुन् ।
निर्वाचनपछि आफ्नो आफू अस्वस्थ्य भएका कारण चाहेको समयमा जनता समक्ष आउन नसकेको उनले बताए ।
श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिनिधिसभाको निर्वाचनमा पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला नेताहरु श्रीराम कार्की, भगवती न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि गोपाल सुर्खाली लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण