शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा राजीनामा दिने तयारी

बिहीबार, १४ असोज २०७२, १९ : १६
बिहीबार, १४ असोज २०७२
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस निकट एक नेताका अनुसार उनले भोलि राजीनामा दिने सम्भावना छ । प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ । सोहि व्यवस्था अनुसार प्रधानमन्त्रीले भोलि राजीनामा दिने तयारी थालेका हुन् । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामा गर्ने तयारी रहेको बताइएको छ । संविधानको संक्रमणकालीन व्यवस्थामा अधिवेशन सुरु भएको एक साताभित्र सहमतिय सरकार गठन हुन नसके बहुमतिय प्रक्रियामा जाने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप