नाकाबन्दीको विरोध गर्दै रोल्पामा विप्लवको प्रदर्शन
शनिबार, १९ मङ्सिर २०७२, ०९ : १०
विप्लव नेतृत्वको नेकपा माओवादीले देशव्यापी आयोजना गरेको अघोषित नाकाबन्दीको विरोधमा शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा पनि विरोध ¥याली निकालिएको छ ।
¥यालीपछि टुडिखेलमा कोणसभा गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढा, सुन्दर वली, एनार्जन घर्ती लगायतले भारतीय नाकाबन्दीको कडा रुपमा विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण