प्याब्सन र एन प्याब्सनद्वारा मधेशी गठबन्धनको आग्रहलाई अस्वीकार
काठमाडौं– संघीय समावेशी मधेशी गठबन्धनले जारी मधेश आन्दोलनको क्रममा विद्यालय शुल्क नलिन गरेको आग्रहलाई निजी विद्यलायहरुले अस्वीकार गरिदिएका छन् । नीजि विद्यालय संचालकहरुको संगठन प्याब्सन र एन प्याब्सनले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मधेशी गठबन्धनले शुल्क मिना गर्न गरेको आग्रहलाई कार्यान्वयन गर्न नसकिने बतायो ।
पत्रकार सम्मेलनमा एन प्याब्सन पर्साका अध्यक्ष रामसुन्द्र चौधरीले एक महिनाको शुल्क मात्र मिनहा गर्ने घोषणा गरे । सो क्रममा प्याब्सन र एनप्याब्सनका अध्यक्षहरुले विद्यालय बन्द रहेका अवधीको यातायात शुल्क, कम्प्युटर शुल्क, जेनरेटर शुल्क, मिनहा गरेपनि मुल शुल्क पूरै मिनाहा गर्न नसकिने बताए ।
यसअघि पनि गत बैशाख आएको भुकम्पका कारण यहाँका विद्यालय करिब दुई महिना बन्द रहेपनि संचालकले सेवा उपलब्ध नगारएको उक्त अवधीको शुल्क समेत अभिभावकबाट असुल गरेका थिए । उनीहरुको यस्तो निर्णयको जनस्तरबाट अर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण