ग्यास मालिकले गुण्डा लगाएर कुटपिट गरेपछि एभरेष्ट ग्यास फ्याक्ट्रीमा तनाव
मङ्गलबार, ०७ पुस २०७२, १५ : ०८
काठमाडौं– चान्लाखेलस्थित एभरेष्ट ग्यास फ्याक्ट्रीका मालिकले गुण्डा लगाएर स्थानीयलाई कुटपिट गर्न लगाएको भन्दै अहिले ग्यास फ्याक्ट्रीमा तनाव उत्पन्न भएको छ । प्रहरीका अनुसार ग्यास नदिएको भन्दै एभरेष्ट ग्यासको फ्याक्ट्रीमा स्थानीयले अहिले ढुंगामुढा गरिरहेका छन् ।
भीड नियन्त्रण गर्नको लागि प्रहरी पुगेपनि ढुंगामुढा भने हानिरहेका छन् । प्रहरीले भीड नियन्त्रण गर्नको लागि टियर ग्यास हानिरहेको छ । प्रहरी र स्थानीयबीच झडप हुँदा एक जना गम्भिर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आइनसकेको कीर्तिपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण