रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
बुधबार, ०३ असार २०८३, १५ : ०५
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीकाे अधिवेशनबाट उपसभापतिसहित सदस्यहरू चयन गरिएको छ। उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द, सहमहामन्त्रीमा राज बहादुर शाह र लक्ष्मी भट्टराई चयन भएका छन्।
यस्तै सदस्यमा कमल रावत, बुधे बुढा, कृष्ण बहादुर खड्का, राजेन्द्र प्रसाद शर्मा, आकाश थापा, नवीन खड्का, सन्तोष बुढाथोकी, सङम गौतम, दान बहादुर बुढा, मोहन सुनार, टेक बहादुर चुनारा, गौरा कुमारी घर्ती चयन भएका छन्।
यस्तै, निर्मला शाही, शिलु थापा, सरस्वती बुढा, खगिसरा बुढा, राधा कुमारी ढकाल, मन कुमारी सुनार, देवी विक, राम प्रसाद पाण्डे, याम राज पन्त, धर्म राज थापा सदस्यमा चयन भएका छन्।
मङ्गलबार सभापतिमा मदन खड्का निर्वाचित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण