बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना

काठमाडौँ । सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन...