प्रहरी र मोर्चा कार्यकर्ताबीच साँझ झडप, कान्तिपुरका पत्रकार घाइते
बिहीबार, ०९ पुस २०७२, २० : ५४
विराटनगर– मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ विराटनगरको महावीरचोकमा झडप भएको छ । झडपको तस्विर खिच्ने क्रममा प्रहरीको लाठी प्रहारबाट कान्तिपुरका समाचारदाता अवधेशकुमार झा घाइते भएका छन् । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक प्रमोद खरेलले दोहोरो झडपको क्रममा पत्रकार झालाई चोट लागेको पुष्टि गर्दै यसविषयमा थप जानकारी लिने कार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण