३१ देखि ५० लटसम्मका मोटरसाइकललाई यहाँबाट बाँडिदैछ तेल
बिहीबार, ०७ माघ २०७२, १५ : ३४
काठमाडौं – नेपाल आयल निगमले ३१ देखि ५० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई शुक्रबार तेल वितरण गर्ने भएको छ । निगमले तोकेको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने निगमले जनाएको छ । प्रत्येक मोटरसाईकल/स्कुटरलाई ५ (पाँच) लिटर पेट्रोल उपलब्ध गराइने छ । हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्ने छ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने जनाएको छ । नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी विक्री वितरण गरिने जनाएको छ । यहाँबाट पाइनेछ तेलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण