मोरङ घटनाप्रति भारतद्वारा चासो व्यक्त
बिहीबार, ०७ माघ २०७२, २३ : ४२
काठमाडौं - मधेस आन्दोलनको समाधान खोज्न वार्ता र छलफल चलिरहँदा मोरङमा भएको झडपमा तीन जनाको मृत्यु भएपछि सो घटनाप्रति भारतले गहिरो चासो व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार ट्विट गर्दै प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको घटनाप्रति गहिरो चासो व्यक्त भएको बताएका हुन्।
राजनीतिक समस्याका लागि राजनीतिक समाधान आवश्यक छ, उनले भनेका छन् ।
Deeply concerned at loss of 3 lives in police firing in Morang distt in Nepalese Terai today. Political problems require political solution
— Vikas Swarup (@MEAIndia) January 21, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण