समाजवादी फोरमको केन्द्रीय समितिको बैठक आज
शुक्रबार, ०८ माघ २०७२, ११ : ०७
काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक शुक्रबारबाट राजधानीमा शुरु हुँदैछ । ओम शान्ति पार्टी प्यालेस शान्तिनगरमा ११ बजेदेखि शुरु हुने बैठकमा मधेसी आन्दोलनको पछिल्लो अवस्थाको समिक्षादेखि पछिल्लो राजनीतिक परिस्थितिको बारेमा समिक्षा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण