कपिलवस्तु काँग्रेसमा आचार्य विजयी
सोमबार, ०३ फागुन २०७२, ११ : ४०
कपिलवस्तु– नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको निर्वाचनमा सुरेन्द्रराज आचार्य विजयी भएका छन् । निर्वाचनको मतगणनाअनुसार विजयी बनेका आचार्यले ५५६ मत र प्रतिद्धन्दी राजुप्रसाद अर्यालले ३३६ मत प्राप्त गरेका थिए । यसैगरी सो निर्वाचनबाट सचिवमा महेन्द्र पाठक र कोषाध्यक्षमा शोहरत तेली विजयी भएक छन् ।
आइतबार राति सम्पन्न मतगणनाबाट प्राप्त परिणामअनुसार विजयी बनेका उम्मेदवारलाई निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
नवनिर्वाचित सभापति सुरेन्द्रराज आचार्यले जिल्लाका सबै नेता कार्यकर्ताको भावनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाए । निर्वाचनमा कूल ९६३ जना मतदाता रहेको मा ९५० जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण