बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली गुजरातमा

मङ्गलबार, ११ फागुन २०७२, १३ : ३७
मङ्गलबार, ११ फागुन २०७२

गुजरात – प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्लीबाट आज बिहान गुजरात आइपुगेका छन् ।

भारतको छदिने राजकीय भ्रमणका लागि भारत आउनुभएका प्रधानमन्त्री ओली भूकम्प गएको भुज क्षेत्र लगायत गुजरातका विभिन्न भागको अवलोकन गर्ने सन्दर्भमा यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत अभिवादन गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप