युद्धकालिन मुद्दा ब्युँताएको भन्दै प्रधानमन्त्रीलाई भेट्दै माओवादी नेताहरु
शुक्रबार, ०५ चैत २०७२, १४ : ११
काठमाडौं – विस्तृत शान्ति सम्झौताविपरित एकलौटी ढंगमा जनयुद्धकालिन मुद्दाहरु ब्युँताएको भन्दै सबै माओवादी घटकका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् । आज अपरान्ह सिंहदरवारमा प्रधानमन्त्रीलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउने माओवादी नेताहरुले बताएका छन् । प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रममा नयाँ शक्ति नेपाल पनि सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण