अमेरिकामा ६ म्याग्निट्युडको भूकम्पको धक्का महसुस
आइतबार, ०७ चैत २०७२, १० : १९
वासिङटन–अमेरिकाको क्यारेबियन टापुमा अवस्थित एन्टिगुगा र बरबुडा क्षेत्रमा शनिबार ६ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण सुनामी भने नआउने अमेरिकी भूगर्भविद्हरुले जनाएका छन् । साथै भूकम्पका कारण कुनै मानवीय तथा भौतिक संरचनामा क्षति भएको खबर यो समाचार तयारगर्ने बेलासम्म आइनसकेको अमेरिकाले जनाएको छ ।
ग्रीनविच समय अनुसार ११ बजेर २६ मिनेट जाँदा आएको उक्त भूकम्पीय धक्काको केन्द्रविन्दू सेन्टजोनको राजधानीबाट १५३ किलोमिटर उत्तरपूर्वमा २४ किलोमिटर गहिराईमा भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण