हराएको बालक मृतावस्थामा भेटिए
आइतबार, ०७ चैत २०७२, १४ : ०९
जनकपुरधाम– शनिबार घरबाट हराएका एक बालक आफ्नै घर पछाडि आज बिहान मृतावस्थामा फेला परेका छन् ।
जनकपुर उपमहानगरपालिका–१९ शिवपुर बस्ने असलम राईनका पाँच वर्षीय छोरा असरफ शनिबार बिहान १० बजे आफ्नो घरबाट हराएकामा आज बिहान घर पछाडि गहुँ खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना सम्बन्धनमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण