पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने प्रहरी खोरमा
आइतबार, ०७ चैत २०७२, १४ : २७
लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिका–१२ ठुलोकुमाल गांउकी ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँका अजय कुमाल पक्राउ परेका छन् । तनहुँको भिमाद घर भई हाल सोही ठाउँ बस्ने १३ वर्षीय अजय अजयलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण