शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

छोरालाई सँगै लिएर आमाले गरिन् आत्महत्या

शुक्रबार, १२ चैत २०७२, ०७ : ३७
शुक्रबार, १२ चैत २०७२

सोलुखुम्बु– वाकु–३ सोलुखुम्बुकी ३० वर्षीया सुमित्रा राईले ९ वर्षीय छोरालाई साथमा लिएर खोलामा हाम फाली आत्महत्या गरेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारमा रहेका सुमित्राले छोरालाई पनि साथमै लिएर इङ्खु खोलामा हाम फालेकी हुन् । गत शुक्रबार इङ्खु खोलाको किनारमा आमाछोराको शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले सुमित्राले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

शव परीक्षणको प्रतिवेदन र अन्य स्थलगत अवस्थालाई विश्लेषण गर्दा सुमित्राले छोरालाई पनि साथमै लिएर खोलामा हाम फाली आत्महत्या गरेको पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप