सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु
आइतबार, १४ चैत २०७२, १२ : २७
लहान–सिरहाको गोविन्दपुरमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी ट्र्याक्टरमा सवार स्थानीयवासी २० वर्षीय ओपिन सदायको घटनास्थलमै मृत्यु भएको छ ।
गोविन्दपुर–८ डन्डाटोलमा स१त ३०५७ नंको ट्र्याक्टर दुर्घटनामा परेको थियो । शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको र ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण