खनालद्वारा पार्टीलाई सात आना जग्गादान
बुधबार, १७ चैत २०७२, ११ : १८
इलाम - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र उनका दुईजना भाइले नेकपा (एमाले) साँखेजुङ गाउँ कमिटीलाई सात आना जग्गा दान दिएका छन् ।
नेपालटार बजार क्षेत्रमा रहेको करिब आठ लाख मूल्य पर्ने उक्त जग्गा खनाल र उनका भाइ पोटनाथ र दाताराम खनालले दान दिएका हुन् ।
उक्त जग्गामा चाँडै नै पार्टीको कार्यालय निर्माण थालिने एमाले जिल्ला कमिटी सदस्य कृष्ण गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण