रूखले किचेर कामदारको मृत्यु
बुधबार, १७ चैत २०७२, ११ : ३३
मोरङ - मोरङको मधुमल्ला–२ स्थित मावा नुनसरी सामुदायिक वनमा आज बिहान रूखले किचेर एक कामदारको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान ९ बजे वनमा रहेको रूख काट्ने क्रममा मधुमल्ला–६ का ४० वर्षीय काजी विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । सामुदायिक वनले वनभित्र रहेका पुराना रूख कटान गर्न कामदार खटाएको थियो । मृतक विकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे, उर्लाबारीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण