१४ वर्षीया बालिका करणी गर्ने ४० वर्षीय थापा पक्राउ
बुधबार, १७ चैत २०७२, १२ : ५१
भीमदत्तनगर - बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका दार्चुलाको लाली गाविसका ४० वर्षीय डम्बरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । सोही गाविसकी १४ वर्षीया ती बालिकाले आफूलाई जबरजस्ती गर्ने थापाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
गत मङ्सिरमा बालिकालाई करणी गरी फरार रहेका थापालाई प्रहरीले बैतडीको झुलाघाट नाकाबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण