हातखुट्टा जनावरले खाएको अवस्थामा बच्चाको शब भेटियो
बुधबार, १७ चैत २०७२, १५ : ५४
भक्तपुर – अनन्त लिङ्गेश्वर नगरपालिका ५ बालकोटस्थित नालामा नवजात शिशुको शब फेला परेको छ ।शिशुको एक हात र दुबै खुट्टा जनावरले खाएको जस्तो देखिएको अवस्थामा फेला प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत ठिमीबाट प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का गरी शब पोस्र्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल पठाईएको अन्य अनुसन्धान जारी भईरहेको महानगरी प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण