सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
बुधबार, १७ चैत २०७२, १८ : २९
काठमाडौं – वैशाख १२ को महाभूकम्पपछि परकम्पहरु आउने क्रम जारी रहँदा बुधबार साँझ सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ ।
बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ नजिकै केन्द्रविन्दु भएर परकम्प गएको हो । परकम्पको तिव्रता ४.७ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण