शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसएलसीको प्रश्नपत्र आउट गर्न खोज्दा प्रहरीको फन्दामा

बिहीबार, १८ चैत २०७२, १९ : ३३
बिहीबार, १८ चैत २०७२

जाजरकोट– जाजरकोटको पन्चलादह मावि परीक्षा केन्द्रमा खटिएका सिल्पाचौर मावि देउसुलीका कार्यालय सहयोगी पक्राउ परेका छन् ।

एसएलसिको प्रश्नपत्र आउट गर्न लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । दह गाविस–७ को पन्चलाल माविमा खटिएका पदमबहादुर बस्नेतले परीक्षा शुरु भई प्रश्नपत्र वितरण गर्नासाथ विद्यालय परिसर बाहिर प्रश्नपत्र लैजान लागेको अवस्थामा बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप