शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् प्युठानी अनुहार

शनिबार, २० चैत २०७२, १३ : ००
शनिबार, २० चैत २०७२

काठमाडौं – प्युठान पर्यटकीय क्षेत्र बन्ने कोशिषमा छ । आन्तरिक र विदेशी पर्यटक भित्राउन विभिन्न संघसस्थाहरु सक्रिय छन् । प्युठानको ओखरकोटमा रहेका होमस्टेमा केही दिन विताएर जर्मन पर्यटक काठमाडौं फर्केका छन् । प्युठानमा पर्यटक प्राकृतिक मनोरन्जन लिन्छन् नै । त्यहाँ पर्यटकलाई स्थानीयको भव्य स्वागत हुन्छ । अझ् स्थानीयको जीवनशैली पर्यटकका लागि अनौठो लाग्छ । महिला र बालबालिकाको अनुहार पढ्न लायक देखिन्छ । ओखरकोट पर्यटन तथा ग्रामीण बिकास प्युठानको पर्यटन विकासमा लागेको छ ।

यो पनि हेर्नुहोस

गाँउको प्रर्यटन प्रचारमा लागे मोहनविक्रम (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप