डूबेर बालकको ज्यान गयो
बिहीबार, २५ चैत २०७२, १५ : ५०
दाङ–गोबरग्याँसाको खाल्डोमा डुबेर दाङमा एक बालको ज्यान गएको छ । ज्यान जानेमा दाङको सिसहनिया गाविस ६ पिपरा निबासी बिना चौधरीका ४ बर्षका छोरा असिम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुइ वटा भैंसी एकआपसमा जुध्ने क्रममा किच्चीने डरले भाग्दै गरेका बालक छिमेकि मोहन चौंधरीको गोबर ग्याँसको मलफाल्ने खाल्डोमा डुब्दा ज्यान गएको जिल्ला पं्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रकाश शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण