मालपोत कार्यालय तनहुँको व्यापक लापरवाही, दुई हप्तादेखि मैबलको मोठ ठेली नै गायब
शुक्रबार, ०५ माघ २०७४, १० : ३५
तनहुँ । मालपोत कार्यालय तनहुँमा करिव दुई साता देखि हराएको मोठ ठेली अझै भेटिएको छैन ।
गत पुस २२ गते देखि हराएको साविक बरभञ्ज्याङ हाल भानु नगरपालिका वडा नं ५ मैबलको मोठ ठेली हराएको थियो ।
आफ्नै फाँटको जिम्मामा रहेको मोठको सुरक्षित गर्न नसक्नु कर्मचारीको चरम लापरवाही भएको स्वय त्यस कार्यालयमा कार्यरत कर्मचारीहरु बताउँछन् ।
विगत ५ महिनादेखि कार्यालय प्रमुखविहीन रहेको उक्त कार्यालय पछिल्लो वेथिति बढ्दै गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण