काँग्रेस चुनावबाट भाग्न सक्दैनः ज्ञवाली
बुधबार, ०८ असार २०७३, १३ : ४७
पर्वत– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिपक्षी दल नेपाली काँग्रेस कुनैपनि चुनावबाट बाहिर बस्न नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल पर्वत शाखाले आज बिहान कुश्माबजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले सरकारले २०७४ सालभित्र स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव घोषणा गरिसकेको बताए ।
उपाध्यक्ष ज्ञवालीले मुलुकको ठूलो दलको हैसियतले पनि नेपाली काँग्रेस चुनावबाट भाग्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण