बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीर अस्पतालमा मन्त्रीको झाडु, सुरु भयो ‘राष्ट्रिय सरसफाइ सप्ताह’

काठमाडौँ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने नयाँ सङ्कल्पका साथ आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर हस्पिटलमा आयोजित...