बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–७ घर भएका उत्तम कार्कीले आत्मदाह प्रयास गरेको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।  फागुन २७ मा राति कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका...